वैदिक सनातनी ज्ञान तथा पुरोहित (कर्मकाण्ड) सेवा, विभिन्न ज्योतिषीय सेवा, कर्मकाण्ड तथा ज्योतिष तालिम र विद्यलय स्तरका विद्यार्थीहरुको लागि कोचिङ कक्षाका लागि विशेष एवं महत्वपूर्ण सरोकार पक्षको भेटघाटको एउटै साझा स्थानमा सबै अनुरागिवर्गमा सुस्वागत गर्दछौँ ।



हामीलाई वैदिक कर्मकाण्ड तथा विभिन्न ज्योतिषीय परामर्शका लागि प्रत्येक दिन विहान ७ः०० बजे देखि रात्रिको ९ः०० बजेसम्म सम्पर्क राख्नसक्नुहुनेछ । कार्मकाण्ड तथा ज्योतिषीय तालिमको लागि बेलुका ७ः०० बजे देखि ९ः००बजे सम्म सम्पर्क राख्नसक्नुहुनेछ । विद्यलय स्तरको कोचिङ र ट्युसनको लागि बिहान ७ः०० देखि ९ः०० सम्म र बेलुका ६ः०० बजे देखि ९ः०० बजे सम्म सम्पर्क राख्नसक्नुहुनेछ ।
आईतबार
७ः०० – २१ः००
सोमबार
७ः०० – २१ः००
मंगलबार
७ः०० – २१ः००
बुधबार
७ः०० – २१ः००
विहीबार
७ः०० – २१ः००
शुक्रबार
७ः०० – २१ः००
शनिबार
१७ः०० – २१ः००
